स्थलमार्ग हुँदै भैरहवा ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली बुधबार साँझ विशेष तयारीका साथ कतारका लागि प्रस्थान गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेपछि उनीहरूलाई भैरहवास्थित विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमार्फत गन्तव्यतर्फ पठाइएको हो।आफुले हुर्काएको हात्ती पुरयाउन माउते बुद्धि र पाचु पनि संगै गए।
