नेकपा एमाले को ११औँ महाधिवेशनको मतगणना सुरु भएसँगै परिणाम आउन थालेको छ। ८० वटा भोटिङ मेशिनबाट चिप्स संकलन गरी गणना गरिएको हो।
अध्यक्ष पदमा केपी शर्मा ओलीले १६६३ मत ल्याउँदै अग्रता लिनुभएको छ भने प्रत्यासी ईश्वर पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ।
महासचिवमा शंकर पोख्रेल १२२८ मतसहित निर्वाचित हुनुभएको छ।
उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा पनि विभिन्न उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गरेका छन्।
महाधिवेशनमा २२२७ जनाले मतदान गरेका थिए भने ३६ जना अनुपस्थित थिए।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *